आरडिटि पोजेटिभ देखिएका नुवाकोटका ८ जनाको पिसिआर नेगेटिभ
विदुर खबर
२०७७ जेठ १० गते १७:०७
विदुर । नुवाकोटको त्रिशुली अस्पतालमा यहि जेठ ६ गते आरडिटी पोजेटिभ देखिएको ८ जनाको पिसीआर नेगेटिभ देखिएको छ ।
त्रिशुली अस्पतालका डा. रेमकुमार राईका अुनसार स्वाब संकलनका लागि पठाइएका सबै ८ जनाको पिसीआर नेगेटिभ देखिएको हो । डा. राईका अनुसार पिसीआर नेगेटिभ देखिनेहरुमा विदुर नरगपालिकाका एक वडाध्यक्षसहित एक जना आइसोलेसन वार्डका विरामी र नगरपालिकाका कर्मचारीहरु रहेको बताइएको छ ।
उनीहरुलाई आजै डिस्चार्ज गरिएको अस्पतालतले जनाएको छ ।

सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














देउवा–खड्काको पूरक निवेदन सर्वोच्चमा दर्ता
आज प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सहभागी हुँदै
केही मानिसहरूलाई अरूको तुलनामा लामखुट्टेले बढी टोक्छन्, यस्तो छ बैज्ञानिक कारण
आज इस्लाम धर्मालम्बीलाइ सार्बजनिक बिदा
ब्रह्मकुमारीको रक्तदानमा ४९ युनिट रगत सङ्कलन





प्रतिक्रिया