नेपालमा कोरोना संक्रमितको संख्या २ सय ८ पुग्यो
विदुर खबर
२०७७ वैशाख ३० गते १९:०२
नुवाकोट । मंगलबार थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसंगै आज मात्रै संक्रमित हुनेको संख्या ७४ जना पुगेको हो।
दिउसो मात्रै ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। उनीहरू कपिलवस्तुमा ८ जना, रुपन्देहीमा ९ जना, बारामा १ जना र पर्सामा ३९ जनामा संक्रमण पुष्टि भएको छ। थपिएका संक्रमित सबै पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण देखिएको हो।
योसंगै कोरोना संक्रमितको संख्या २०८ पुगेको छ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विदुरले घरभाडाबापत १० हजार रुपैयाँ उपलब्ध गराउने
विनाशकारी बाढीले त्रिभुवन त्रिशुली मावि पूर्ण रूपमा क्षतिग्रस्त: डिहीबजारमा अस्थायी रूपमा सञ्चालन गरिने
नुवाकाेटमा हैजाविरुद्धकाे खाेप
भत्किएका बाटा र बगेका पुलबीच यादमा सल्बलाएका ‘आफ्ना मानिसहरू’
किस्पाङ बाढीपीडितलाई राहत : मृतक परिवारलाई ३० हजार, घरबारविहीनलाई मासिक ४ हजार





प्रतिक्रिया