सांसदको कोरोना परीक्षण, स्वाब संकलन गरि प्रयोगशाला पठाइयो
विदुर खबर
२०७७ वैशाख २५ गते १३:५२
नुवाकोट । संसद सचिवालय स्वास्थ्य सेवा विभागका संयोजकको सल्लाह अनुसार विहिवार सांसदहरुको स्वाब संकलन गरि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाएको छ ।
सचिवालय स्वास्थ्य सेवा विभागका डा. अमृत पोखरेलको संयोजकत्वमा गठीत टोलीले सांसदहरुको स्वाब परिक्षण गर्नुपर्ने प्रतिवेदन दिएपछि सांसदहरुको कोरोना परिक्षण भएको हो । शुक्रवारदेखि हुने संसद् अधिवेशनलाई ध्यानमा राखी अधिवेशन शुरु हुनु एक दिन अगाडि सांसदहरुलाई कोरोना संक्रमण भए नभएको पहिचानका लागि नमूना संकलन गरि प्रयोगशालामा पठाईएको संसद सचिवालयले जनाएको छ ।
लकडाउनकै अवधिमा संसद्को बजेट अधिवेशनलाई सुरक्षित बनाउने रणनीति अनुसार सांसदहरुको स्वाब परिक्षण गरिएको संसद सचिवालयले जानकारी दिएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











ककनीमा एमालेको उत्साह, मैनालीको पक्षमा प्रवेश गरे सयौं नयाँ समर्थक
प्रथम वडास्तरीय मेयर कप फुटवल प्रतियोगिता आजबाट शुरु हुँदै
निर्वाचन प्रहरीको हतियार,बेतको लौरो
आज प्रणय दिवस, विश्वभर प्रेम साटासाट गरी मनाइँदै
नुवाकोटको बेलकोटमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु





प्रतिक्रिया