लकडाउन १ हप्ता थप्ने संकेत
विदुर खबर
२०७७ वैशाख २२ गते २०:१६
नुवाकोट । कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले एक हप्ता लकडाउन थप्न सिफारिस गर्ने भएको छ ।
बैठकमा लकडाउन सात दिन थप्नेबारे निर्णय भएपनि संक्रमणको अवस्था अनुसार केही ठाउँमा खुकुलो पार्न मन्त्रीहरुले सुझाव पनि दिएका छन् ।
सरकारले पछिल्लो पटक थप गरेको लकडाउन अवधि बैशाख २५ गते राती सकिँदै छ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं २ प्रदेश “क” सचिव रिजाल संस्थापनइतर पक्षमा खुले
विस्थापित परिवारलाई ५० हजार राहत दिने तारकेश्वर गाउँपालिकाको निर्णय, वडाको सिफारिससहित सम्पर्क गर्न आग्रह
नुवाकोट,रसुवा र धादिङका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना
ढुङ्गे-त्रिशूली जोड्ने बेलिब्रिज निर्माणका लागि संयुक्त स्थलगत निरीक्षण
संगीना वैद्य तालिम तथा प्रशिक्षण विभागको निर्देशक नियुक्त 





प्रतिक्रिया