कुवेतमा नुवाकोटकी एक महिलाको निधन
विदुर खबर
२०७६ चैत २९ गते ८:०८
नुवाकोट। रोजगारीको शिलशिलामा कुवेतको Ecovert Fm Cleaning कम्पनिमा कार्यरत मेघाङ गाउपालिका वडा न. ४ किम्ताङ नुवाकोटकी ३७ बर्षिय पासपोर्ट नम्बर ११०५६१८८ भएको सोनी तामाङ बलको क्यान्सर लागेर निधन भएको छ ।
कुवेतको फर्वानिया हस्पिटलमा उपचार हुँदा हुँदै ब्लड क्यान्सर भएको पत्ता लागेपछी कुवेतकै KCC क्यान्सर हस्पिटलमा रिफर गरि निरन्तर उपचारको क्रममा बिहीवार अप्रिल ९ तारिक २०२० करिब ४ बजेतिर दुखद निधन भएको जानकारी मृतकको देवर पूर्ण तामाङलर बताए ।
मृतकको नेपालमा श्रीमान, एक छोरा र एक छोरी पनि रहेका छन । मृतक गत डिसेम्बरको अन्तिम सातातिर कुवेत आएकी थिइन ।
Advertisement
मृतक शब अहिले हस्पिटल रहेको कानुनी प्रकृयाको लागि नेपाली राजदूतावास कुवेत र मृतक कार्यरत कम्पनीसँग कुरा गरिरहेका जानकारी समेत देवर पूर्ण तामाङले दिएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














पेट्रोलको मूल्य १५ रुपैयाँ बढ्यो
खेल विज्ञानको अनुशासन सदनमा उतार्ने जिम्मेवारीमा लामिछाने
रसुवामा आचार्य लगातार तेस्रोपटक अनुमोदित
एक हप्तामै बन्दैछ बालेन सरकार, पहिलो दिनदेखि नै नयाँ सन्देश
आजको मौसम : आज चार प्रदेशमा वर्षाको सम्भावना





प्रतिक्रिया