जवरजस्ती करणी अभियोगमा बागेश्वरीका डोलबहादुर लामिछाने पक्राउ
विदुर खबर
२०७६ चैत  ५ गते १८:२१
	

नुवाकोट । युवतीको संबेदनशील अंगहरुमा स्पर्श गरी जबरजस्ती करणी गर्न खोजेको अभियोगमा एकजना पक्राउ परेका छन् ।
सूर्यगढी गाउँपालिका वडा नम्वर २ की २४ बर्षिया बागेश्वरी (परिवर्तित नाम )लाई जबरजस्ती करणी गर्न खोज्ने सोही स्थानका ६३ बर्षिय डोलबहादुर लामिछानेलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ गरिएका लामिछाने बिरुद्ध नुवाकोट जिल्ला अदालतबाट म्याद अनुमति लिई थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
	
सम्बन्धित
 
	
		
	
		
	
		
	
		
	
		
	
		- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
 - २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
 - ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
 - ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
 - ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
 











बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ
नागढुङ्गाबाट लागुऔषधसहित एक जना पक्राउ
१० केजी गाँजासहित एक जना पक्राउ
नुवाकोटमा बैंकर्स क्लब गठन
मन्त्री कुलमान घिसिङ बञ्चरेडाँडा पुगे





प्रतिक्रिया