कोरोना भाइरसको कारण नेकपा नुवाकोटको बैठक स्थगित

विदुर खबर २०७६ फागुन २० गते २०:३१
फाईल फोटो

फाईल फोटो

विदुर । आगामी शुक्रवार र शनिवार बस्ने भनिएको नेकपा नुवाकोटको बैठक स्थगित भएको छ ।

Advertisement

विश्वब्यापी रुपमा फैलिदो कोरोना भाईरसको कारण देखाउँदै त्यसबाट संक्रमण फैलन सक्ने सम्भावनालाई मध्यनजर गर्दै बैठक स्थगित गरिएको नेकपा नुवाकोटका अध्यक्ष हिरानाथ खतिवडाले जानकारी दिए । खतिवडाले सरकारको विभिन्न निकायले गरेको आहृावनलाई सहयोग पुगोस् भन्ने हेतुले फागुन २३ र २४ गते गर्ने भनिएको बैठक वागमती प्रदेश संगठन कमिटीको निर्देशन अनुसार अर्को सुचना नभएसम्मको स्थगित गरिएको बताए ।

प्रतिक्रिया