नुवाकोटको विभिन्न स्थानमा सोमबार विद्युत सेवा अवरुद्ध हुने
विदुर खबर
२०७६ फागुन ४ गते २१:०९
नुवाकोट । नुवाकोटको विभिन्न स्थानमा सोमबार वत्ति जाने भएको छ ।
नेपाल विद्युत प्राधिकरण नुवाकोट वितरण शाखाका अनुसार देविघाट सव स्टेसनबाट वितरण गरिएको फिडर नम्बर ५ ट्रान्फिरमरलाई अभिवृदि गनुपर्ने भएकोले विभिन्न स्थानमा विद्युत अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण नुवाकोट वितरण शाखाले जनाएको छ ।
प्राधिकरणका अनुसार बत्ति जाने स्थानहरुमा मालाकोट ३५किलो, मदानपुर, बेलकोट, कुमरी र चाउथे रहेका छन ।
सो स्थानमा विहान १० बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत सेवा अवरुद्ध हुने बताइएको छ ।
यस्तो छ प्राधिकरणको सुचना
Advertisement

सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













कुलमानलाई रास्वपाले दियो दोस्रो वरीयता
बालेन्द्रले भने : म नेपाल हाँसेको हेर्न चाहन्छु
कांग्रेसको समानुपातिक सूचीमा अर्जुननरसिंहको नाम
रवि-बालेन एकताको प्रभाव खासै छैन : महत
रसुवागढी नाकाको मितेरी पुलबाट आवतजावत सुरु 





प्रतिक्रिया