नेकपाका अध्यक्ष प्रचण्ड आज नुवाकोट आउँदै
विदुर खबर
२०७६ माघ २७ गते १०:०९
नुवाकोट । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज नुवाकोट आउने भएका छन ।
स्वर्गिय नेता पोष्टवहादुर बोगटीको शालिक अनावरण तथा चण्डेश्वरी माविको अभिभावक भेलामा सहमागी हुन प्रचण्ड आज नुवाकोट आउने बताइएको छ ।
अध्यक्ष प्रचण्डसँगै उर्जा तथा सिचाइ मन्त्रि वर्षमान पुनपनि नुवाकोट आउने चण्डेश्वरी माध्यामिक विद्यालयका प्रध्यानाअध्यापक हरिप्रसार रिमालले बताउनुभयो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














उपकार सहकारी नयाँ स्थानबाट पुनः सञ्चालनमा
बिदुर ५ का बाढी प्रभावितहरुलाई रेडक्रसको नगद सहयोग
नुवाकाेटमा बाढीले बगाएका ‘लकर’का धनी खोज्दै प्रहरी
नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं २ प्रदेश “क” सचिव रिजाल संस्थापनइतर पक्षमा खुले
विस्थापित परिवारलाई ५० हजार राहत दिने तारकेश्वर गाउँपालिकाको निर्णय, वडाको सिफारिससहित सम्पर्क गर्न आग्रह





प्रतिक्रिया