माघीपर्वमा नुवाकोटको दुई स्थानिय तहले दियो सार्वजनिक विदा
विदुर खबर
२०७६ पुष २९ गते १६:४२
नुवाकोट । माघे संक्रान्ति पर्वको अबसरमा नुवाकोटको दुई स्थानिय तहले बुधबार सार्वजनिक विदा दिएको छ ।
स्थानिय पर्वको रुपमा ककनी गाउँपालिका र म्यागङ गाउँपालिकाले सार्बजनिक बिदा दिएको हो । गाउँकार्यपालिकाको निर्णय अनुसार माघे संक्रान्तिको अबसरमा बिदा दिइएको ककनी गाउँपालिका र म्यागङ गाउँपालिकाले जनाएको छ ।
सार्वजनिक विदाको दिन गाउँपालिका अन्र्तगत रहने सरकारी कार्यालय,शैक्षिक संस्था लगायतमा विदा हुने छ । प्रायः सबै जातजातिले मान्ने पर्व भएकाले सामाजिक एकता र सद्भाव कामय गर्न बिदाको निर्णय गरिएको ककनी गाउँपालिकाको कार्यालयले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नेपालमा भारतीय पर्यटकको लर्को
बिहीबार एकै दिन ३३ अर्ब १६ करोड रूपैयाँ भुक्तानी
आजको मौसम : देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने
निर्माण व्यवसायीको तर्फबाट सरकारलाई धन्यवाद, विश्वास र समृद्ध नेपालको साझा संकल्प
प्रचण्ड नुवाकोटमा, स्थानिय नेता कार्यकर्तासँग भेट





प्रतिक्रिया