घरवहाल कर असुल्न विदुर नगरपालिका आक्रामक बन्दै
विदुर खबर
२०७६ पुष २४ गते २१:२९
नुवाकोट । नुवाकोटको विदुर नगरपालिका घर वहाल कर असुल्नआक्रामक बन्ने भएको छ ।
नगरपालिकाको विभिन्न स्थानका घरहरुमा भाडामा बस्ने मानिसहरु अत्याधिक भएपनि घरवहाल कर सन्तोषजनक रुपमा उठ्न नसकेको भन्दै घरवहाल कर संकलनलाई तिव्र बनाउन नगरपालिका यतिवेला लागिपरेको छ ।
घरवहाल कर असुल्न र सबैलाई करको दायरामा ल्याउन नगरपालिकाका मेयर सञ्जु पण्डितले कर्मचारीलाई निर्देशन दिएका छन । स्रोत साधनको कमी भएमा जानकारी र घरवहाल कर नर्तिर्नेको पनि तथ्याङ राख्ने मेयर पण्डितले कर्मचारीलाई निर्देशन दिएका छन ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नेपालमा भारतीय पर्यटकको लर्को
बिहीबार एकै दिन ३३ अर्ब १६ करोड रूपैयाँ भुक्तानी
आजको मौसम : देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने
निर्माण व्यवसायीको तर्फबाट सरकारलाई धन्यवाद, विश्वास र समृद्ध नेपालको साझा संकल्प
प्रचण्ड नुवाकोटमा, स्थानिय नेता कार्यकर्तासँग भेट





प्रतिक्रिया