अवैध काठसहित दुईजना पक्राउ
विदुर खबर
२०७४ चैत ११ गते ८:३६
कञ्चनपुर । कञ्चनपुरमा सिसमको अवैध काठसहित दुईजना पक्राउ परेका छन् । क्षेत्रिय अनुसन्धान टोली (आरआइटी)ले भुपेन्द्र पन्त र देवराज पन्तलाई पक्राउ गरेको हो । टोलीले बेलौरी नगरपालिका १० भुडाक्षेत्रका दुईओटा मिलबाट ६१ थान (१८८.९३ ) क्युफिट अबैध काठसमेत बरामद गरेको छ । बरामद गरिएको काठको बजार मुल्य १ लाख ८८ हजार ९ सय ३० रहेको छ । पक्राउ परेका व्याक्ति र काठलाई इलाका वन कार्यालय बेलौरीको जिम्मा लगाइएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












कांग्रेस सभापतिमा तीन नेताबीच तीव्र प्रतिस्पर्धा
आजको मौसम : दुई प्रदेशमा हल्का वर्षाको सम्भावना
गायिका नितु पौडेलको पशुपति आर्यघाटमा अन्त्येष्टि
किस्पाङका घलेको लेक लागेर मृत्यु
स्वयम्भूबाट ७० लाख नगद र सुनका गहनासहित दुई जना पक्राउ





प्रतिक्रिया