मोटरसाइकल चोरीको आरोपमा ककनीका दुईजना पक्राउ
विदुर खबर
२०७६ पुष ९ गते २१:१०
नुवाकोट । मोटरसाइकल चोरी गरेको अभियोगमा काठमाडौं प्रहरीले नुवाकोटका दुई युवालाई पक्राउ गरेको छ ।
नुवाकोट ककनी गाउँपालिका वडा नं. ४ ककनीका ३१ वर्षीय रञ्जित तामाङ र २३ वर्षीय सागर तामाङलाई काठमाडौको डल्लुबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
उनीहरुले बा.७४प ७०८८ नं. पल्सर मोटरसाइकल चोरी गरेर लैजाँदै गरेको समयमा महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका दुबैजनालाई चोरीको अभियोगमा मंगलबार नै जिल्ला अदालत काठमाडौबाट म्याद लिएर मुद्धा चलाउनको लागी अनुसन्धान अघि बढाएको जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












खेल मैदानमा चिस्यान केन्द्र बन्न दिन्नौ : स्थानिय
टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ बाँडफाँट
नुवाकोट आदर्श बहुमुखी क्याम्पसको जर्नल सार्वजनिक
सुकुम्बासी परिवारलाई पुनर्स्थापना खर्चबापत एकमुष्ट २५ हजार दिइने
गोसाईंकुण्डमा गंगादशहरा मेला सुरु 





प्रतिक्रिया