काठमाडौं प्रहरी परिसरले भन्यो–पराजुलीविरुद्ध जाहेरी दर्ता भएको छैन
विदुर खबर
२०७४ चैत ५ गते १४:५२
काठमाडौं । निवर्तमान प्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंमा कुनै पनि जाहेरी दर्ता नभएको स्पष्ट पारेको छ । यसअघि उनलाई हदैसम्मको कारवाहीका लागि भन्दै निवेदन बुझाइएको समाचार सार्वजनिक भएका थिए ।
तर प्रहरी परिसरका प्रवक्ता मोहनकुमार थापाले पराजुलीविरुद्ध कुनै पनि जाहेरी दरखास्त दर्ता नभएको जानकारी गराएका छन् । स्रोतका अनुसार निवेदन पुगे पनि दर्ता भने सोमबार गरिएन ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना









मास्टर्नीको विवादित गीत हटाइयो, प्रियंका र दुर्गेशले मागे माफी
आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
रित्तिएको गाउँ, हराएको आत्मीयता, अभावको प्यारो बालापन
सतिले सरापेको मेरो देश कि अवसरले भरिएको नेपाल
प्रदेशमा कांग्रेस–एमाले सहकार्य अन्त्यको संघारमा





प्रतिक्रिया