बालक मृत्यु प्रकरण : मृतकका परिवारलाई ९ लाख रुपैयाँ दिने सहमति
विदुर खबर
२०७६ असोज २९ गते २१:२०
नुवाकोट । तारकेश्वर गाउँपालिका वडा नम्बर ५ गोस्र्याङ ५ वर्षिय युनकि तामाङको परिवारलाई ९ लाख रुपैयाँ दिने सहमति भएको छ ।
जिल्ला प्रशासन कार्यालय नुवाकोटमा भएको वार्तामा ९ लाख रुपैयाँ दिने र घटनाको दोषीलाई छानविन गरि कारवाही गनृे सहमति भएको छ । सहमतिको विष्तृत विवरण भने आउँन बाँकी छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?
घाँटीमा हड्डी अड्किएर नुवाकोटमा एक जनाको मृत्यु
विकासको मुद्दासहित नुवाकोट–१ मा डा. महत चुनावी मैदानमा
रामेछापमा बस दुर्घटना, मृतकको संख्या १२ पुग्यो
सुनको भाउ बढ्यो, चाँदीको भने घट्यो





प्रतिक्रिया