यूएस बंगला विमान दुर्घटनामा ज्यान गुमाउनेको संख्या ५१ पुग्यो
विदुर खबर
२०७४ फागुन २९ गते १४:४३
काठमाडौं । यूएस बंगला विमानको दुर्घट्नामा परी ज्यान गुमाउनेको संख्या ५१ पुगेको छ । सोमबार ४९ जनाको मृत्यु भएको थियो भने २ जनाको उपचारका क्रममा मंगलबार (आज) मृत्यु भएको हो । यसको पुष्टि गृहमन्त्रालयले गरेको छ । ज्यान गुमाउनेमा २२ जना नेपाली, २८ जना बंगलादेशी नागरिक र एक चिनियाँ नागरिक छन् ।
दुर्घटनामा घाइते भएका २० जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । विमानमा ६७ जना यात्रु र ४ जना चालक दलका सदस्य रहेका थिए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











महतको स्वास्थ्य जाँच गराउन अदालतको आदेश
देशभरका सीडीओलाई गृहको पत्र– अतिक्रमित संरचना हटाउन सुरक्षा प्रबन्ध मिलाउनू
स्लोभाकिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
देशभर बादल, धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना
रसुवागढी भन्सारले ९ महिनामा ६ अर्ब ४२ करोड राजस्व सङ्कलन गर्याे





प्रतिक्रिया