शिक्षा दिवस पदकबाट त्रिशुली माविका प्रअ महेन्द्र राउत पुरस्कृत हुने
विदुर खबर
२०७६ भदौ २३ गते १८:०५
विदुर । त्रिभूवन त्रिशूली माध्यामिक विद्यालयका प्रधानाध्यापक महेन्द्र राउत शिक्षा दिवस पदक २०७६ बाट सम्मानित हुने भएका छन ।
४० औ राष्ट्रिय शिक्षा दिवस तथा अन्तराष्ट्रिय साक्षरता दिवसको अवसर पारेर प्रअ राउतलाई सम्मान गर्न लागेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जानकारी दिएको छ ।
राउतसैगै रसुवाको झाङलाङ प्राविका गगनराज देवकोटा र धादिङबाट शंखादेवि माध्यामिक विद्यालय माझिमटारका तिलकबहादु प्रजा समेत सम्मानित हुने भएका छन ।
उनीहरुसँगै देशभरबाट ७७ शिक्षकहरु एकैपटक शिक्षा दिवस पदक २०७६ बाट सम्मानित हुने भएका छन ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












पेट्रोलको मूल्य १५ रुपैयाँ बढ्यो
खेल विज्ञानको अनुशासन सदनमा उतार्ने जिम्मेवारीमा लामिछाने
रसुवामा आचार्य लगातार तेस्रोपटक अनुमोदित
एक हप्तामै बन्दैछ बालेन सरकार, पहिलो दिनदेखि नै नयाँ सन्देश
आजको मौसम : आज चार प्रदेशमा वर्षाको सम्भावना





प्रतिक्रिया