नवसञ्जीवनी मावि गाउँपालिकाकै उत्कृष्ट विद्यालय बन्न सफल
विदुर खबर
२०७६ भदौ २३ गते १७:५०
विदुर । गाउँपालिकाकै उत्कृष्ट विद्यालय बन्न सफल भएको भन्दै पन्चकन्या गाउँपालिकाले नवसञ्जीवनी माध्यमिक विद्यालयलाई सम्मान गरेको छ ।
४० औं शिक्षा दिवसको अवसर पारेर गाउँपालिकाले वडा नम्बर २ कविलासको कठेरीमा रहेको नवसञ्जीवनी माध्यमिक विद्यालयलाई उत्कृष्ट भएको भन्दै सम्मान गरेको हो । पन्चकन्या गाउँपालिकाबाट गत सालको एसईई परिक्षामा नवसञ्जीवनी माध्यमिक विद्यालयकी हिमानी लामिछानेले ३.७५ जि.पि.ए. ल्याएर प्रथम भएकी थिइन । उनी सामुदायिक विद्यालयतर्फबाट जिल्लाभरबाट समेत दोस्रो भएको विद्यालयले जनाएको छ ।
त्यस्तै नवसञ्जीवनी माध्यमिक विद्यालयका शिक्षकहरुलाई नै उत्कृष्ट शिक्षकको घोषणा गरेको गाउँपालिकाले जनाएको छ । विद्यालयका नेपाली अर्थशास्त्र, तथा अंग्रेजी विषयको गरि सातजना विषयगत शिक्षकलाई गाउँपालिकाले सम्मान गरेको हो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














देउवा–खड्काको पूरक निवेदन सर्वोच्चमा दर्ता
आज प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सहभागी हुँदै
केही मानिसहरूलाई अरूको तुलनामा लामखुट्टेले बढी टोक्छन्, यस्तो छ बैज्ञानिक कारण
आज इस्लाम धर्मालम्बीलाइ सार्बजनिक बिदा
ब्रह्मकुमारीको रक्तदानमा ४९ युनिट रगत सङ्कलन





प्रतिक्रिया