नुवाकोट प्रहरी प्रमुखको जिम्मा अभिनारायण काफ्लेलाई
विदुर खबर
२०७६ साउन २६ गते ७:३४
नुवाकोट, नुवाकोटमा प्रहरी प्रमुखको जिम्मा अभिनारायण काफ्लेलाई दिइएको छ ।

नुवाकोट प्रहरी प्रमुखमा नियुत्त भएका अभिनारायण काफ्ले ।
नुवाकोटका प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक कृष्ण पल्ली मगरको प्रहरी प्रधान कार्यालयमा काज सरुवा भएपछि नुवाकोट प्रहरी प्रमुखको जिम्मा काफ्लेलाई दिइएको हो । काफ्ले यसअघि प्रहरी प्रहरी प्रभाग गौशालमा कार्यरत थिए । काफ्लेलाई नुवाकोटमा रहेको नदीहरुको अवैध दोहन रोक्न मुख्य चुनौती हुनेछ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











विदुर १३ वडा कार्यालय नयाँ भवनबाट सञ्चालनमा
रसुवागढी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन बन्द
नवीकरण नगर्ने ४४ निर्माण कम्पनीको इजाजतपत्र स्वतः खारेज
कतारका पूर्व अमिर अल थानीको निधन
माइतीघरमा सुकुम्बासीहरूको प्रदर्शन जारी





प्रतिक्रिया