सुत्केरी मृत्यु प्रकरण : अस्पताल विकास समिति र मृतकका आफन्तबीच सहमति


दोषीलाई कारवाहीको माग गर्दे जिल्ला प्रहरी कार्यालयमा उपस्थिति भएका महिलाहरु ।
नुवाकोट, जिल्ला अस्पताल त्रिशुलीको लापरवाहीको कारण बिहीबार मृत्यु भएकी वेलकोटगढी नगरपालिका वडा नम्बर ७ रातमाटेकी गोमा वस्तीको आफन्त र अस्पताल विकास समितिबीच ३ बुँदै सहमति सहमति भएको छ ।
जिल्ला प्रहरी कार्यालयमा नुवाकोटमा प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलको रोहवरमा वसेको वार्ता सहमतिमा टुङ्गििएको हो । सहमति पत्रमा अस्पताल विकास समितिका अध्यक्ष अर्जुन न्यौपाने र मृतकका पतिले हस्ताक्षर गरेका छन । सहमति अनुसार बच्चाको नाममा बैक खातामा तारकेश्वर गाउँपालिकाबाट एक लाख, रुपैयाँ र अस्पताल विकास समितिबाट ५० हजार रुपैयाँ तथा र प्रशासन कार्यालयबाट थप रकम जुटाउन पहल गर्ने सहमति भएको छ ।
त्यस्तै घटनाको सम्बन्धमा अस्पताल विकास समितिले छानबिन समिति बनाएर अहिलेको घटनामा समीक्षा सहित दोषीलाइ कारबाही, आगामी दिनमा कमजोरि हुन नदिने प्रतिवद्धता व्यत्त गरेको छ । यस्तै विदुर नगरपालिकाले हेलिकप्टर भाडा बेहोर्ने बताइएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












विदुर १३ वडा कार्यालय नयाँ भवनबाट सञ्चालनमा
रसुवागढी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन बन्द
नवीकरण नगर्ने ४४ निर्माण कम्पनीको इजाजतपत्र स्वतः खारेज
कतारका पूर्व अमिर अल थानीको निधन
माइतीघरमा सुकुम्बासीहरूको प्रदर्शन जारी





प्रतिक्रिया