नुवाकोटमा ६२ प्रतिशत रोपाई सकियो
विदुर खबर
२०७६ साउन २ गते ८:१९

नुवाकोट साउन २, नुवाकोटमा ६२ प्रतिशत रोपाईँ सकिएको छ ।
कृषि ज्ञान केन्द्र नुवाकोटका अनुसार पर्याप्त मात्रामा पानी नपरेकोले मात्र ६२ प्रतिशत रोपाई सम्पन्न भएको हो । पर्याप्त पानी नपर्नु तथा मलको अभावल हुनुले जिल्लामा अपेक्षाकृत रुमा धेरै रोपाई हुन सकेको छैन ।
सम्बन्धित
प्रतिक्रिया