नुवाकोटको स्थानिय तहले भोलि निति तथा कार्यक्रम सार्वजनिक गर्दै
विदुर खबर
२०७६ असार ९ गते ८:४६

नुवाकोट असार ९, नुवाकोटमा रहेका दुई नगरपालिका र १० वट्टै गाउँपालिकाले आज निति तथा कार्यक्रम सार्वजनिक गर्दैछन ।
नुवाकोटका स्थानिय तहहरुले शिक्षा,स्वास्थ्य, महिला र वालवालिकाको क्षेत्रमा बढि बजेट विनियोजन गर्ने तयारी गरेको गाउँपालिकाहरुले जनाएका छन ।
त्यस्तै विदुर नगरपालिको प्रत्येक वडालाई एक÷एक करोड रुपैयाँ विनियोजन गरेको विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले जानकारी दिए । उनले सबै वडालाई समानुपातिक रुपमा एक करोड छुट्टाएको जाकनारी दिए । “वडालाई योजना छान्न दिएर अधिकार सम्पन्न बनाएका छौ,यसले वडालाई बढी जिम्मेवारी बनाउने अपेक्षा हामीले गरेका छौ नगरप्रमुख पण्डितले भने ।”
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया