पन्चकन्या गाउँपालिकामा प्रधानमन्त्रि रोजगार कार्यक्रम शुरु,बाटो खन्दै महिलाहरु
नुवाकोट असार ५, पन्चकन्या गाउँपालिकामा बुधबारदेखि प्रधानमन्त्रि रोजगार कार्यक्रम शुरु भएको छ ।
गाउँपालिकाको वडा नम्बर २ मा प्रधानमन्त्रि कार्यक्रम अन्र्तगत बाटो खन्ने र सरसफाई गर्ने कार्यक्रम शुरु भएको वडा नम्बर २ का वडाअध्यक्ष धुव्रप्रसाद मिश्रले जानकारी दिए । कार्यक्रममा १२ महिला र २ पुरुष गरि १४ जना सहभागी भएको मिश्रले बताए ।
कार्यक्रम अन्र्तगत सहरेटार र मिश्रगाउँ जानेबाटो नाली खन्ने सरसफाईको काम शुरु गरिएको वडा कार्यालयले जनाएको छ ।
वर्खायाममा सडक अवरुद्ध हुने भएकोले समयमै नाली कटान थालिएको बताइएको छ । सहभागिहरुलाई विहान र दिउँसो गरी दुई समुहमा मिलाएर काम गराईको वडाअध्यक्ष मिश्रको भनाई छ । कार्यक्रम अन्र्तगत गाउँपालिकालाई १० लाख रुपैयाँ आएको र सो मध्ये ५ लाख वडा नम्बर २ प्रधानमन्त्रि रोजगार कार्यक्रम अन्र्तगत छुट्टाइएको गाउँपालिकाको कार्यालयले जनाएको छ । कार्यक्रम ढिला आएकोले गाउँपालिकामा काम ढिलो गरि शुरु भएको वडाअध्यक्ष मिश्रको भनाई छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













गायिका नितु पौडेलको पशुपति आर्यघाटमा अन्त्येष्टि
किस्पाङका घलेको लेक लागेर मृत्यु
स्वयम्भूबाट ७० लाख नगद र सुनका गहनासहित दुई जना पक्राउ
भारतमा कृत्रिम वर्षाका लागि क्लाउड सिडिङ
काठमाडौँ–केरुङ रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन अन्तिम चरणमा





प्रतिक्रिया