चुनावको कारण नुवाकोट गोल्डकप दुई दिन पछाडि स¥यो
विदुर खबर
२०७६ जेठ १८ गते ९:५५
नुवाकोट जेठ १८, नुवाकोटमा हुने सर्वाधिक पुरस्कार राशी भएको नुवाकोट गोल्डकपको दोस्रो संस्करण दुईदिनपछि धकेलिएको छ ।
प्राविधिक समस्याले प्रतियोगिता २ दिन पछाडि सारिएको नुवाकोट फुटवल संघले जनाएको छ । प्रतियोगिता जेष्ठ २२ देखि ३१ गते सम्म सन्चालन हुने बताइएको छ ।
यसअघि प्रतियोगिता जेठ २० गतेबाट २९ गतेसम्म संचालन हुने भनिएको थियो । प्राविधिक कारण भनिएपनि विदुर खानेपानी उपभोत्ता समितिको निर्वाचन र मतगणनाले प्रतियोगिता दुई दिन ढिलो गरि शुरु हुने स्रोतले बताएको छ ।
प्रतियोगितामा ए डिभिजनको मनाङसहित विभिन्न १० टिमले सहभागिता जनाउने भएका छन ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया