बेचविखन गर्न भारत लैजाँदै गर्दा केउरेनीबाट उद्धार
विदुर खबर
२०७६ जेठ १७ गते ११:३३

नुवाकोट जेठ १७, बेचविखनको लागि भारत लैजाँदै गर्दा दुप्चेश्वर गाउँपालिका वडा नम्बर ६ २८ वर्षिय सुकुमान तामाङ बिहिबार बेलकोटगढी नगपालिका वडा नम्बर ५ केउरेनीबाट पक्राउ परेका छन ।
तामाङले रालुकाकी २० वर्षिय सानी (परिवर्तति नाम)लाई ललाई फकाई भारतमा लैजान लागेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जानकारी दिएको छ । प्रहरीले सानीलाई उद्धार गरी तामाङलाई भने पक्राउ गरि पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












रसुवाको लाङटाङ क्षेत्रमा हेलिकप्टर सम्पर्कविहीन
लामाको मुख्यमन्त्री बन्ने सपना फेरि अधुरै
सुन र चाँदीको मूल्यमा गिरावट
प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ
खड्काद्धारा बोलुङका स्थानियहरुलाई सहयोग





प्रतिक्रिया