कोल्पु खोलामा मोटरसाईकल दुर्घटना एकको मृत्यु, एक गम्भीर घाईते
विदुर खबर
२०७६ जेठ १७ गते ११:२३
नुवाकोट जेठ १७,बिहिबार राती नौ बजे बेलकोटगढी नगरपालिका वडा नम्बर ५ केउरेनीमा गल्छीबाट त्रिशुलीतर्फ आउदै गरेको बा ६४ प ३०९९ नम्बरको मोटरसाईकल अनियन्त्रित दुर्घटना भएको छ ।
दुर्घटनामा परि तादी गाउँपालिका वडा नम्बर ५ का रामचन्द्र रिजालको उपचारको क्रममा काठमाण्डौको ट्रमा सेन्टरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायव उपरिक्षक भिमलाल भट्टराईले जानकारी दिए । मोटरसाईकल सडकबाट करिव एकसय ५० मिटर तल खसेको बताइएको छ । त्यस्तै मोटरसाईकलको पछाडि बसेका तादी गाउँपालिका वडा नम्बर ५ का जनक रिजालको उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जानकारी दिएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












एमाले नेता खड्काद्धारा विद्यार्थीहरुलाई झोला वितरण
स्पेनको ‘बुलफाइट’ बिर्साउने नुवाकोटको गोरु जुधाइ
तादीमा जिल्ला स्तरीय वडा कप भलिबल प्रतियोगिता शुरु
नुवाकोटका गुभाजु पुनः नेपाली साझा मञ्च साउदीको अध्यक्ष चयन
आजदेखि सोलु हाइड्रोपावरको आईपीओमा आवेदन दिन सकिने





प्रतिक्रिया