पोके व्यापारीलाई समाउँदै उद्योग वाणिज्य संघ
नुवाकोट जेठ ७, नुवाकोट उद्योग वाणिज्य संघले जिल्लाको विभिन्न स्थानमा विना कागजी प्रकृया पुराएर सामानहरु बेचविखन गर्ने पोके व्यापारीहरुलाई समाउन थालेको छ ।
संघको गत वैशाख ३ गते बसेको बैठकले जिल्लाका विभिन्न स्थानमा व्यापारका लागि हिँड्ने गरेका व्यापारीहरुलाई करको दायरामा ल्याउने निर्णय गरेसँगै पोके व्यापारीहरुलाई नुवाकोट उद्योग वाणिज्य संघका पदाधिकारीले समाउन थालेका हुन । संघकाले दुई दर्जनभन्दा बढी पोके व्यापारी समातेर पहिलो पटकको लागि चेतावनि दिएर छाडिदिएको छ ।पोके व्यापारीका कारणले बैधानिक प्रक्रिया पुराएर व्यापार गरिरहेका व्यवसायीहरुको हित नहुने भन्दै समाउन थालिएको नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्कीले जानकारी दिए ।
पोके व्यापारीले स्थानिय बजारमै सस्तो र गुणस्तरहीन सामान बेच्दा राज्यलाई वर्षैनी लाखौ रुपैयाँ कर गुमाउनु परेको भन्दै स्थानिय व्यापारीहरुकै आग्रहमा पोके व्यापारी समाउन थालिएको नुवाकोट उद्योग वाणिज्य संघले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














कांग्रेसका नेता पाण्डेद्वारा सक्रिय राजनीतिबाट विश्रामको घोषणा
वडाध्यक्ष रिमाल बिदुर नगर सभापतिको दौडमा
नुवाकोट कांग्रेसमा अधिवेशनको चहलपहल : असोज १३ र १४ गते पालिका र क्षेत्रीय अधिवेशन हुने
त्रिशुली बाढी : नुवाकोटमा हालसम्म २०६ शव भेटीयाे
भारी वर्षाको जोखिम: नुवाकोटमा राति सवारी साधन सञ्चालनमा रोक





प्रतिक्रिया