त्रिशुली थ्री ए जलविद्युतको टावर निर्माणको क्रममा एकको मृत्यु
विदुर खबर
२०७६ जेठ १ गते ०:४६
नुवाकोट जेठ १, नुवाकोटको लिखु गाउँपालिका वडा नं ३ चौखडा स्थित त्रिशुली थ्री ए जलविद्युतको टावर बनाउने क्रममा माथिबाट सामान खस्दा तल बसेका एक चिनिया नागरिकको मंगलबार दिउँसो मृत्यु भएको छ ।
मृत्यु हुनेमा चिनिया नागरिकको हियोझ्याङ रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी भिमलाल भट्टराईले जानकारी दिए ।उनको उपचारको लागि जिल्ला अस्पताल त्रिशुली लैजाने क्रममा मृत्यु भएको प्रहरीले बताएको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












कलाकार सुनिल थापाको निधन
टी–२० विश्वकप आजदेखि, नेपाल सुपर–८ को खोजीमा
प्रथम वडास्तरीय मेयर कप फुटवल प्रतियोगिताको तयारी तिव्र
नुवाकोटको बेलकोटगढीमा एक जनाको हत्या,दुई जना पक्राउ
चुनावी तालमेल गर्न ओलीले राखे प्रस्ताव, दाहालले गरे अस्वीकार





प्रतिक्रिया