मेघाङमा शनिवार साँझ परेको चट्याङले एक बृद्धको ज्यान गयो
विदुर खबर
२०७६ वैशाख २८ गते १५:२७
नुवाकोट वैशाख २८, नुवाकोटको मघाङ गाउँपालिका वडा नम्बर ४ मा शनिवार साँझ परेको चट्याङले एक वृद्धको ज्यान गएको छ ।
मृत्यु हुनेमा ६८ वर्षिय निङ तामाङ रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी भिमलाल भट्टराईले बिदुर खबरलाई बताउनुभयो । तामाङको घर भित्रै मृत्यु भएको उहाँको भनाई छ । चट्याङले तामाङको घरमा रहेको एउटा दुहुनो भैसी समेत मरेको छ भने चार बाख्रा घाईते भएका छन ।
त्यस्तै चट्याङको कारण तामाङ घरमा समेत आगलागी भएर सामान्य क्षति पुगेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । घटनाको थप अनुसान्धान भइरहेको प्रहरीले बताएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













नुवाकोटका बाढी प्रभावित क्षेत्रमा जसपा नेपालको टोली: राहत र पुनर्स्थापनामा गति दिन माग
त्रिशूलीको कटानले तारुकाघाट र दर्शनटार जोखिममा
ढुङ्गे-त्रिशूली जोड्ने पुल र अस्थायी आवासको माग गर्दै नुवाकोटमा विरोध प्रदर्शन
नुवाकोटमा कांग्रेसको संस्थापनइतर पक्षद्वारा छुट्टै सम्पर्क कार्यालय स्थापना
बट्टारको क्रियापुत्री भवनलाई वाटर फिल्टर ट्याङ्की हस्तान्तरण





प्रतिक्रिया