विदुर नगरपालिका मेयर कप फुटवलको फाइनलमा
विदुर खबर
२०७६ वैशाख २१ गते १२:४७
नुवाकोट वैशाख २१, नुवाकोटको बट्टारमा जारी विदुरमा जारी विदुर नगर मेयर कप रााष्ट्रिय आमन्त्रण अन्तर नगरपालिका फुटलव प्रतियोगिता फाइनलमा नुवाकोटको विदुर नगरपालिका प्रवेश गरेको छ ।
केही वेरअघि सम्पन्न खेलमा खेल शुरु भएको ६ मिनेट देखिनै १० खेलाडीमा सिमित नुवाकोटको विदुर नगरपालिकाले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकालाई १ का विरुद्ध ३ गोलले पराजित गरेको हो । निकै प्रतिष्पर्धात्मक खेलका विदुरका लागि विकास तामाङले २ गोल गरे भने आशिष लामाले एक गोल प्रहार गरे ।
त्यस्तै मेलम्ची नगरपालिकाको लागि युवराज ढकालले सात्वना गोल गरे । खेलेको म्यान अफ दी म्याच विदुरको लागि दुई गोल गरेका विकास थापामगर घोषित भए । फाइनलमा उपाधिको लागि नुवाकोटले सोमबार काठमाण्डौको बढानिलकण्ठ नगरपालिका र कास्कीको पोखरा महानगरपालिकाबीचको विजेतासँग प्रतिष्पर्धा गर्नेछ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












आजको मौसम : उच्च हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
पोखराको फेवातालमा कार खस्दा युवकको मृत्यु
ककनीमा एमालेको उत्साह, मैनालीको पक्षमा प्रवेश गरे सयौं नयाँ समर्थक
प्रथम वडास्तरीय मेयर कप फुटवल प्रतियोगिता आजबाट शुरु हुँदै
निर्वाचन प्रहरीको हतियार,बेतको लौरो





प्रतिक्रिया