नुवाकोटमा बुधबार विहानै भुकम्पको ठुलो धक्का महसुस
विदुर खबर
२०७६ वैशाख ११ गते ०:५७

नुवाकोट वैशाख ११, नुवाकोटमा बुधवार विहानै भुकम्पको ठुलो धक्का महसुस गरिएको छ ।
विहान करिव ६ः३० बजेतिर नुवाकोटसहित रसुवाको जिल्लामा समेत भुकम्पको धक्का गरिएको बताइएको छ ।
भुकम्पको ठुलो धक्का आएसँगै सर्वसाधारण केही आतिएका छन । यदपि भुकम्पको केन्द्रविन्दु कहाँ पर्यो भन्ने वारेमा जानकारी आउँन भने बाँकी नै ।
सम्बन्धित
प्रतिक्रिया