किड्नी फेल भएकी वेनिशालाई विद्यालयको आर्थिक सहयोग
विदुर खबर
२०७६ वैशाख १० गते १:५५
नुवाकोट वैशाख १०, किड्नी फेल भएकी विदुर नगरपालिका वडा नम्बर ४ सिमचौरकी १२ वर्षिय वेनिशा रिजालललाई उनी अध्ययनरत महेन्द्र माध्यामिक विद्यालयका शिक्षक र सहपाठीहरुले आर्थिक सहयोग गरेका छन ।
विदुर नगरपालिका वडा नम्बर १२ स्थित महेन्द्र माध्यामिक विद्यालयको कक्षा ५ अध्ययनरत वेनिशालाई विद्यालयकै शिक्षक र सहपाठीहरुले १६ हजार रुपैयाँ संकलन गरेर आर्थिक सहयोग गरेको विद्यालयका एक शिक्षकले बताए । विगत नौ महिनादेखि एउटा किड्नी फेल भएकी रिजालले आर्थिक अभावको कारण उपचारको लागि सहयोग मागिरहेकी छिन ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया