गंगटेमा ट्रिफरको ठक्करबाट एकको मृत्यु एक घाईते,चालक प्रहरी नियन्त्रत्रणमा
गंगटे÷ नुवाकोटकाके विदुर नगरपालिकाको गंगटेमा आज विहान ट्रिफरको ठक्करबाट एक जनाकोे मृृत्यु भएको छ भने एक जना घाईते भएका छन ।
मृत्यु हुनेमा नुवाकोटमा वुदुरमा आज पनि सवारी दुर्घटनामा एकजनाको ज्यान गएको छ । मोटरसाइकल चालक दिवाकर खनाल रहेको जिल्ला प्रहरी कार्यलयय नुवाकोटका डिएसपी भिमलाल भट्टरार्ईले बताए । गंगटेबाट आइरहेको टिफर र बट्टारबाट गंगटे तर्फ गईरहेको मोटरसाइकल भिमसेन माध्यामिक विद्यालय नजिक रहेको साँघुरो मोडमा एकआपस ठोक्किदा मोटरसाइकल चालक दिवाकर खनालको घटनास्थलमै मृत्यु भएको हो ।
मोटरसाइकल चालक खनालको मृत्यु भएपछि आक्रोशित भएका स्थानियले ट्रिफरमा आगजनी गरेका थिए । उनीहरुले दोषीलाई कारवाहीको माग गर्दे पासाङ ल्हामु राजमार्ग अन्र्तगत नुवाकोटको त्रिशुली देविघाट गल्छी राजमार्ग अवरुद्ध गरेका छन । आक्रोशित भएका स्थानियले नुवाकोटमा ट्रिफर आतंक्क बन्द गर्न माग गरेका छन । ट्रिफर चालक रामवहादुर जीसीलाई जिल्ला प्रहरी काार्यलय नुवााकोटले नियन्त्रत्रणमा लिएको छ । सो ट्रिफर टुन्डी कन्ट्रक्सन कम्पनीमा आवद्ध भएको बुझिएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












पेट्रोलको मूल्य १५ रुपैयाँ बढ्यो
खेल विज्ञानको अनुशासन सदनमा उतार्ने जिम्मेवारीमा लामिछाने
रसुवामा आचार्य लगातार तेस्रोपटक अनुमोदित
एक हप्तामै बन्दैछ बालेन सरकार, पहिलो दिनदेखि नै नयाँ सन्देश
आजको मौसम : आज चार प्रदेशमा वर्षाको सम्भावना





प्रतिक्रिया