विदुरमा सवारी दुर्घटना दुई घाईते,एकको अवस्था गम्भीर,उपचारको लागि काठमाण्डौ लगियो
विदुर खबर
२०७५ चैत २८ गते ६:१६
नुवाकोट÷नुवाकोटको विदुरस्थिति लोकतान्त्रिक चौतारोमा मोटरसाइकल र माइक्रबोस एक आपसमा ठोक्किँदा दुई जना घाईते भएका छन ।
त्रिशुलीबाट बिदुरमा एकैदिसाबाट आएको माईक्रोबसले मोटर साईकल लाई ठक्कर दिदा मोटरसाइकल चालक सवदुर नगरपालिका वडा नं ९ का राजकुमार ढकाल र मोटरसाइकलको पछाडी वसेका सन्तोष तामाङ घाएते भएका छन ।
घाइतेमध्ये तामाङको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यलय नुवाकोटका डिएसपी भिमलाल भट्टराईले बताए । घाइते दुबैलाई हेलिकप्टरमार्फत उपचारको लागि काठमाण्डौ ग्रान्डि अस्पतालमा लगिएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













पूर्वअर्थमन्त्री महत सहित ५५ जना विरुद्ध मुद्दा दायर
रसुवागढी जलविद्युत मर्मतपछि आंशिक सञ्चालनमा
मगर संघ नुवाकोटको नयाँ कार्यसमिति चयन
धादिङको धुनिबेँसी सवारी दुर्घटना हुँदा ३५ जना घाइते
दुप्चेश्वरमा लाखौं भक्तजन पुगे





प्रतिक्रिया