नुवाकोट उद्योग बाणिज्य संघमा कार्की प्यानल विजय नजिक
विदुर खबर
२०७५ चैत २५ गते ८:०८

नुवाकोट उधोग बाणिज्य संघको मत गणनाको नतिजा अहिले सार्वजनिक हुने क्रममा रहेको छ ।
शनिबार भएको मतदानमा १४६३ मत खसेको थियो भने अहिलेसम्म ११५२ मत गणना हुँदा ताराबहादुर कार्की नेतृत्वको प्यानल नै अग्र स्थानमा रहेको छ ।
अध्यक्षमा करिव १९२ मतका साथ कार्की नेतृत्वको प्यानल अघि रहेको छ । निर्वाचनमा नेपाली काङ्ग्रेस निकट कार्की र नेकपा निकट श्रेष्ठबीच प्रतिस्पर्धा भएको थियो ।
सम्बन्धित
प्रतिक्रिया