युवतीलाई बलात्कार गरेको आरोपमा किस्पाङका हरिबहादुर पक्राउ
विदुर खबर
२०७५ चैत १३ गते १:३१

नुवाकोट, नुवाकोटमा २५ बर्षीय दृष्टिबिहिन युवतीलाई बिलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन ।
पक्राउ पर्नेमा किस्पाङ गाउँपालिका वडा नं २ अम्बोटेका ३७ वष्र्षिय बहादुर तामाङ रहेको नुवाकोटका प्रहरी प्रमुख कृष्ण पल्लीमगरले बताउनुभयो ।
पक्राउ गरिएका तामाङविरुद जबरजस्ती करणी गरेको अभियोगमा मुदा दर्ता गरीएको छ । उनलाई जिल्ला अदालत नुवाकोटबाट म्याद लिएर अनुसन्धान शुरु गरिएको प्रहरीको भनाई छ ।
Advertisement
सम्बन्धित
प्रतिक्रिया