नुवाकोटमा साढे ४ हजार परिक्षार्थीले एसईई परिक्षा दिने
विदुर खबर
२०७५ चैत ६ गते ४:४१
नुवाकोट, आगामी साताबाट शुरु हुने एसईई परिक्षामा नुवाकोटबाट करिव साढे ४ हजार सय विद्यार्थी सहभागी हुने भएका छन ।
शिक्षा विकास तथा समन्वय एकाइ नुवाकोटका अनुसार परिक्षामा नियमिततर्फ ४ हजार २ सय र ग्रेड वृद्धिका लागि एकसय ३२ जना विद्यार्थी सहभागी हुँदै छन । परिक्षाको लागि नुवाकोटमा २४ ओटा परिक्षा केन्द्र तोकिएको शिक्षा विकास तथा समन्वय एकाइ नुवाकोटले जनाएको छ । तोकिएको केन्द्रमध्ये २१ ओटा सामुदायिक र ३ ओटा निजि विद्यालय रहेको बताइएको छ ।
एसर्ईईको लागि सबैभन्दा बढी त्रिभुवन त्रिशुली माध्यामिक विद्यालय त्रिशुली केन्द्रमा ३ सय ८ जना र कम बागेश्वरी माध्यामिक विद्यालय केन्द्रमा ९३ जना परिक्षार्थीले परिक्षा दिने कार्यलयले जनाएको छ । केन्द्र परेका विद्यालयलाई नै केन्द्राध्यक्षको जिम्मेवारी दिइएको शिक्षा विकास तथा समन्वय एकाई नुवाकोटले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकोटसहित बागमतीका ६ जिल्लामा तामाङ र नेपाल भाषा प्रयोग विस्तारबारे अभिमुखीकरण
आगामी आर्थिक वर्ष नुवाकाेटकाे कुन स्थानीय तहलाई कति अनुदान ? (सूचीसहित)
रास्वपा बागमती प्रदेश अधिवेशन भोलि, सभापतिमा लामिछाने र अर्यालको प्रतिस्पर्धा
रास्वपा रसुवाको सभापतिमा वसन्त भट्ट निर्वाचित
नुवाकोटका १२ स्थानीय तहमा साढे ३ अर्बको बजेट, कुनलाई कति ? (विवरणसहित)





प्रतिक्रिया