स्वर्गीय नेता गणेश पण्डितको नाममा श्रद्धान्जली सभाको आयोजना
विदुर खबर
२०७५ चैत २ गते १५:३१
नेकपा नुवाकोटका स्वर्गीय नेता गणेश पण्डितको सम्झनामा शनिवार नेकपा नुवाकोटको कार्यलयमा श्रद्धान्जली सभाको आयोजना गरिएको छ ।
नेपाल रााष्ट्रिय शिक्षक संगठन तथा अखिल नेपाल शिक्षक संगठनको संयुत्त आयोजनामा श्रद्धान्जली कार्यक्रमको आयोजना गरिएको हो ।
श्रद्धान्जली सभा कार्यक्रममा बोल्नुहुँदै प्रदेश सभाका सांसद बद्री मैनालीले स्वर्गीय नेता पण्डितले देखाउनुभएको बाटोलाई सबैले अनुशरण गर्नुपर्ने बताउनुभयो । त्यस्तै कार्यक्रममा अर्का प्रदेश सांसद केशव पाण्डेले स्वर्गीय नेता पाण्डेले शिक्षा क्षेत्रमा अविस्मरणीय योगलान गरेको बताए । कार्यक्रममा नेकपाका विभिन्न नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












बागमती प्रदेशका अस्पतालमा रेबिजविरुद्धको खोप अभाव
बागमती प्रदेश उद्योग बाणिज्य संघको अध्यक्षमा श्रेष्ठ निर्वाचित
स्ट्रेट अफ हर्मुज खोल्न अमेरिका र इरान सहमत
इरान–अमेरिका बीच दुई हप्ते युद्धविराम सहमति
बढी शुल्क र भर्ना लिए तत्काल कारबाही गर्न स्थानीय तहलाई पत्राचार





प्रतिक्रिया