जनताको हितमा काम गर्न नेकपा नुवाकोटको जनप्रतिनिधिलाई आग्रह
नेपाल कम्युनिष्ट पार्टी नुवाकोटले पार्टीबाट निर्वाचित भएका जनप्रतिनिधिहरुसँग शनिबार अन्र्तक्रिया कार्यक्रमको आयोजना गरेको छ ।
नेकपा नुवाकोटले जनमुखी कार्ययोजना निर्माण तथा जनताको हितमा कसरी काम गर्ने भन्ने सवालमा रहेर कार्यक्रमको आयोजना गरेको एक नेताले विदुरखबरलाई बताए । पार्टीबाट निर्वाचित जनप्रतिनिधिले सन्तोषजन काम नगरेको भन्दै जनताबाट तिव्र आलोचना शुरु हुँदा जनहितको लागि कसरी काम गर्न सकिन्छ भन्ने सवालमा रहेर छलफल गरिएको भेलामा सहभागी नेकपा ति नेताले बताए ।
देशभर नेकपाको एकिकरण अन्योल बनिरहँदा नुवाकोटका सबै नेता तथा कार्यकर्ता आज भेलामा सहभागि भएका थिए । यस कार्यक्रमलाई पार्टी एकिकरणको प्रक्रियाको रुपमा समेत हेरिएको छ । भेलामा नेकपा प्रदेश नं ३ कि संयोजक अष्टलक्ष्मी शाक्य, प्रतिनिधि सभाका सांसद हितबहादुर तामाङ, प्रदेश सांसद बद्री मैनाली, नेकपा नुवाकोटका नेता पुष्प लामिछाने तथा नेकपाबाट निर्वाचित विभिन्न स्थानिय तहका जनप्रतिनिधि र कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












पेट्रोलको मूल्य १५ रुपैयाँ बढ्यो
खेल विज्ञानको अनुशासन सदनमा उतार्ने जिम्मेवारीमा लामिछाने
रसुवामा आचार्य लगातार तेस्रोपटक अनुमोदित
एक हप्तामै बन्दैछ बालेन सरकार, पहिलो दिनदेखि नै नयाँ सन्देश
आजको मौसम : आज चार प्रदेशमा वर्षाको सम्भावना





प्रतिक्रिया