आठौ रााष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत पुरुष फुटवलको उपाधि नुवाकोटलाई
विदुर खबर
२०७५ फागुन २८ गते १०:४८

नुवाकोटमा जारी आठौ रााष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत पुरुष फुटवलको उपाधिमा नुवाकोटले कब्जा जमाएको छ ।
भरर्खरै सम्पन्न फाइनल खेलमा नुवाकोटले मकवानपुरलाई ३-२ गोल अन्तरले पराजित गरि उपाधि हात पारेको हो ।
सम्बन्धित
प्रतिक्रिया