प्रदेश नं ३ पुरुष फुटवल : नुवाकोट र धादिङ भिँड्दै
नुवाकोटमा जारी आठौ राष्ट्रिय खेलकुद अन्तर्गत प्रदेश नं ३ पुरुष फुटबलमा नुवाकोट र धादिङ अहिले भिड्दै छन ।
शुक्रवारबाट शुरु भएको प्रतिगोगिताको उद्घाटन खेलमा हिजो काडमाण्डौ र ललितपुर विजयी भएका थिए । आजको खेलमा घरेलु टोली नुवाकोट उच्च मनोवलका साथ मैदानमा उत्रिँदैछ । नुवाकोटले यसअघि प्रथम नुवाकोट गोल्डकपमा पनि यहि मैदानमा सुखद नतिजा निकालेको थियो । नुवाकोट र धादिङबिचको खेल हेर्न दर्शकको बाक्लो सहभागिता रहेको हाम्रा सहकर्मी नवराज चालिसेले बताएका छन ।
यसअघि आज विहान भएको पहिलो खेलमा चितवनले दोलखा विरुद्ध ५का विरुद्ध १ गोलले पराजित गरेको छ । चितवनका लागि सुदशाह चौधरि, शुरेश कुमाल, शक्ति गुरुङ , भिष्मराज घिमिरे र अनिल रानाले गोल गरेका थिए । त्यस्तै दोलखाका अनिल रानाले सानत्वना गोल गरेको नुवाकोट फुटवल संघका उपाध्यक्ष उद्धव पनेरुले बताए । प्रतियोगिता अन्र्तगत आज नै हुने तस्रो खेलमा सिन्धुपाल्चोक र काठमाण्डौ विच प्रतिष्पर्धा हुने छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












देशका धेरै जिल्लामा ‘लु’ को चेतावनी, गर्मी अझै बढ्ने
प्रदेशस्तरीय चुनावी समीक्षा गर्दै राप्रपा
इन्धन खर्च दोब्बर : सरकारको बिदा नीति असफलतिर
गृहमन्त्रीले राजीनामा दिँदा राम्रो हुन्छ : हर्क साम्पाङ
नुवाकोटको छहरेबाट लागुऔषधसहित ५ जना पक्राउ





प्रतिक्रिया