किस्पाङमा पहिलोपटक दुध डेरि संचालनमा,किसानहरु हर्षित
नुवाकोटको किस्पाङ गाउँपालिकामा पहिलोपटक दुध डेरि संचालनमा आएको छ । शुभ नबबिहानी कृषि सहकारी संस्था र किस्पाङ गाउँपालिकाको १० लाख रुपैयाँको आर्थिक सहयोगमा दुध डेरी संचालनमा ल्याइएको शहकारीका अध्यक्ष तथा पाल रेडक्रस सोसाइटी उपशाखा काहुले उपशाखाका सभापती क्षेत्रबहादुर तामाङले बताउनुभयो ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नुवाकोट मार्फत जिबिकोपार्जनको लागि प्राप्त ४० हजार रुपैयाँले गाईभैंसी खरिद गरि डेरीमा दुध ल्याउने गरेको किसानहरुको भनाई छ । डेरीमा दुध विक्री गर्न थालेसँगै आयआर्जनमा सहयोग पुगेको कृषकहरुको भनाइ छ । दुधसँगै दुग्धका परिकार सबै गाउँमै उत्पमदन हुन थालेपछि उपभोत्ताहरु समेत खुशी भएका छन । स्थानिय स्थतरमा उत्पादन भएका दुग्धजन्य पदार्थको स्थानियमा पुराई केन्द्रसम्म पुर्याउने लक्ष्य राखिएको नेपाल रेडक्रस सोसाइटी उपशाखा काहुले सभापती तामाङले बताए । गाउँमै उत्पादन भएका कृषिजन्य बस्तु प्रबर्द्धन गर्न सके यहाँको आर्थिक बिकासमा ठुलो योगदानपुग्ने सरोकारवालाहरु बताउँछन ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











करेन्ट लागेर नुवाकोटमा एक जनाको मृत्यु
आज केही ठाउँमा भारी वर्षाको सम्भावना
नुवाकोटको ककनीमा एक महिला मृत फेला
अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि
धादिङको बेनीघाट क्षेत्रमा पहिरो, यातायात अवरुद्ध





प्रतिक्रिया