जनताको जलविद्युत् आयोजनाको पहिलो शेयर माथिल्लो त्रिशुली थ्री बी को
विदुर खबर
२०७५ फागुन ३ गते १४:३६
सरकारले बिहीबार घोषणा गरेको जनताको जलविद्युत् आयोजनाको पहिलो शेयर माथिल्लो त्रिशुली थ्री बी आयोजनाको आउने भएको छ ।
नुवाकोटमा हालै मात्र शिलान्याश गरिएको सो आयोजनाको शेयर बिक्री गर्ने तयारी गरिएको छ । सो आयोजनाको क्षमता ३७ मेगावाट रहेको छ ।सरकारले नियमावली परिवर्तन गरेपनि नियामकीय प्रकृया पूरा गर्न एक महिना भन्दा बढी लाग्ने देखिएको छ ।
सरकारले आगामी चैत ७ गतेदेखि शेयर निष्काशन गर्ने घोषणा गरेको छ ।चैतभित्रै त्रिशुली थ्रि बीको शेयर आउने र अरु आयोजनाको शेयर एक वर्षभित्र आउने छ ।उनले सर्वसाधरणलाई छुट्याइएको १० प्रतिशतले हुन आउने रु १० अर्ब ६४ करोड को अग्रिम शेयर निष्काशन गर्ने बताउँदै ९० प्रतिशत हकप्रद शेयर जारी गर्ने जानकारी दिए । एचआइडिसिएलका अनुसार सबै आयोजना निर्माणका लागि रु ६ खर्ब ९५ अर्ब लाग्ने प्रारम्भिक अनुमान छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ बाँडफाँट
नुवाकोट आदर्श बहुमुखी क्याम्पसको जर्नल सार्वजनिक
सुकुम्बासी परिवारलाई पुनर्स्थापना खर्चबापत एकमुष्ट २५ हजार दिइने
गोसाईंकुण्डमा गंगादशहरा मेला सुरु
विदुर १२ पन्थगाउँमा खुकुरी प्रहार गरि एकजना घाइते





प्रतिक्रिया