पुर्व सासंद राजेन्द्र प्रकाश लोहनी घाना प्रस्थान

विदुर खबर २०७५ माघ १२ गते १५:३९

नेकपा का नेता तथा पुर्व सासंद राजेन्द्र प्रकाश लोहनी विहिवार राति १० बजे फलाई दुबई एरलाईन्स बाट अफ्रिकाको घाना प्रस्थान गर्नु भएको छ ।

Advertisement

घानामा पपुलर ऐजुकेशन एट द कम्युनिटि लेवल सस्थाको निमन्त्रणामा २५ जनवरी देखि १६फेब्रवरी सम्म हुने सामुदायिक मा ेउच्च शिक्षा मा बिषय अन्तक्रिया वर्कशप हुदै छ ।

उक्त कार्यक्रममा नेपालको र्तफबाट लोहनीले नेपालमा कम्युनिष्ट पाटिको ईतिहास वर्तमान को विषयमा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । १५ देशका ५० जना कम्युनिष्ट नेता कार्यक्रममा सहभागि रहेको छ ।उक्त कार्यक्रम घानामा २१ दिन सम्म चल्ने पुर्व सासंद लोहनीले जानकारी दिनुभयो ।

Advertisement

प्रतिक्रिया