घाँस काट्न गएकी ८ वर्षिय बालिकाको ढुङ्गाले थिच्दा मृत्यु
विदुर खबर
२०७५ पुष २८ गते १२:४८

विदुर÷ शिवपुरी गाउँपालिका वडा नं ४ बान्सिडाडामा घाँस काट्न गएकी ८ वर्षिय एन्जल गुरुङको माथिबाट आएको ढुङ्गाले थिच्दा गत बिहिबार मृत्यु भएको छ ।
गाउँपालिकाको वासिन्डांडा सामुदायिक वन क्षेत्रको जंगलमा २ व्यक्तिले भुई तरुल खोज्नको लागि खाल्डो खनि छाडेकोमा १७ वर्षिय बालक आई पुन खाल्डो खन्दा जमिनमा रहेको ढुङ्गा गुल्टिएको थियो । गुल्टिएको सो ढुङ्गाले बालिकालाई लागेको र उनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय नुवाकोटका डिएसपी भिललाल भट्टराईले बताए । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया