त्रिशुली जलविद्युुत् केन्द्रको ब्रेकर पड्किएर आगलागी, दुईजना घाईते, एकको अबस्था गम्भीर

नुवाकोट,त्रिशुली जलविद्युुत् केन्द्रको ब्रेकर पड्किएर आगलागी हुँदा दुई जना घाईते भएका छन् भने एकको अबस्था गम्भीर रहेको छ ।
घाईते हुनेमा लमजुङ घर भएका जलबिद्युत् केन्द्रमा कार्यरत सुरपरभाईजर गुञ्जमान तामाङ र ईन्जिनियर प्रबिण चौधरी रहनुभएको छ । तामाङको अबस्था भने गम्भीर रहेको छ । घाईतेहरुको अबस्था गम्भीर भएसँगै उनीहरुलाई उपचारको लागी हेलिकप्टर मार्फत काठमाण्डौँ लगिएको जलविद्युुत् केन्द्रका मेकानिकल ईन्जिनीयर सुमन मानन्धरले जानकारी दिनुभएको छ ।
जलबिद्युत् केन्द्रमा आगलागी भएसँगै नुवाकोटको आधा भूभाग अन्धकार भएको छ । जलविद्युत्त आयोजनामा रहेको सात ब्रेकरमध्ये दुई नम्बर ब्रेकरमा आगलागि भएको त्रिशुली जलविद्युत्त केन्द्रका मेकमनिकल इन्जिनियर मान्नधरले बताउनुभएको छ ।
३४ मेगावट क्षमताको जलविद्युत आयोजनाको ब्रेकरमा आगलागी भएको कारण भने खुल्न बाँकी रहेको केन्द्रले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













नुवाकोट–२ मा एमालेबाट केशव पाण्डे एकल सिफारिस
शुभ–प्रभात सहकारीको १८ औ वार्षिक साधारणसभा सम्पन्न
एमाले नुवाकोटका अध्यक्ष मैनाली नुवाकोट क्षेत्र नं १ बाट एकल सिफारिस
ताप्लेजुङ केन्द्रविन्दु भएर भूकम्पको धक्का
आजदेखि एकमहिने स्वस्थानी व्रत सुरु





प्रतिक्रिया