नुवाकोटको लिखुमा विहानै आगलागि,११ लाख बराबरको क्षति
विदुर खबर
२०७५ मंसिर ५ गते २:३६
लिखु,नुवाकोटको लिखु गाउँपालिका वडा नं ४ नचनिडाँडामा आगलागी हुँदा करिव ११ लाखभन्दा बढीको क्षति भएको छ ।
गाउँका राजु शाहको दुई तले ढुंगा माटोले बनेको जस्ताले छाएको घरमा बुधबार विहान २ बजेतिर आगलागी भएको इलाका प्रहरी कार्यलय ढिकुरेले जानकारी दिएको छ । आगलागिमा परि धान,मकै र कोदो, भाडाकुडा,२ वटा बाख्रा र ८ ओटा कुखरा समेत मरेको प्रहरीले जनाएको छ । आगलागीमा परेर घर पुर्ण रुपमा जलेको छ ।
आगलागि करिव ११ लाख ६५ हजार रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ । आगलागीमा कुनै मानविय क्षति भएका छैन भने अनगलागीको कारण समेत पत्ता नलागेको प्रहरीले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकोटमा स्कुटर र्दुघटना हुँदा एक जनाको मृत्यु
रेग्मीको ‘अक्षरमा अनुभूति’ मुक्तक संग्रह लोकार्पण
कलाकार सागर लम्साल (बले) पक्राउ
आज धेरै ठाउँमा हावाहुरीको सम्भावना
यूएईको ग्यास केन्द्रमा मिसाइल खस्दा एक जनाको मृत्यु, ४ जना घाइते





प्रतिक्रिया