विदुर नगरपालिका आजबाट नयाँ भवनमा
विदुर खबर
२०७५ मंसिर ४ गते १२:४१
विदुर नगरपालिका आजबाट नयाँ भवनमा सरेको छ ।
वि.स. २०४४ सालमा स्थापना भएको विदुर नगरपालिकाको कार्यलयमा जिल्लाका विभिन्न कार्यालयका विषयगत शाखाहरु गाभिन आएकोले स्थान अभावको कारण कार्यालय साविकको डिभिजन सहकारी कार्यालय भवनमा सरेको विदुर नगरपालिकाकी उपमेयर गिता दहालले बताउनुभयो ।
नगरपालिकाको कार्यलयको केही शाखा सरेपछि नगरपालिकाले दिने केही सेवा भने आज प्रभावित भएको छ । विदुर नगरपालिकाले एक सुचना जारी गर्दै कार्यालयको सामान सार्ने क्रममा अत्यावश्यक बाहेक अन्य सेवाहरु प्रभावित हुनसक्ने व्यहोरा समेत जानकारी गराएको थियो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया