विदुर नगरपालिका आजबाट नयाँ भवनमा
विदुर खबर
२०७५ मंसिर ४ गते १२:४१
विदुर नगरपालिका आजबाट नयाँ भवनमा सरेको छ ।
वि.स. २०४४ सालमा स्थापना भएको विदुर नगरपालिकाको कार्यलयमा जिल्लाका विभिन्न कार्यालयका विषयगत शाखाहरु गाभिन आएकोले स्थान अभावको कारण कार्यालय साविकको डिभिजन सहकारी कार्यालय भवनमा सरेको विदुर नगरपालिकाकी उपमेयर गिता दहालले बताउनुभयो ।
नगरपालिकाको कार्यलयको केही शाखा सरेपछि नगरपालिकाले दिने केही सेवा भने आज प्रभावित भएको छ । विदुर नगरपालिकाले एक सुचना जारी गर्दै कार्यालयको सामान सार्ने क्रममा अत्यावश्यक बाहेक अन्य सेवाहरु प्रभावित हुनसक्ने व्यहोरा समेत जानकारी गराएको थियो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













सिटिजन्स बैंकको नयाँ शाखा बट्टारमा
बागेश्वरी आधारभूत विद्यालयमा न्यानो कपडा र शैक्षिक सामग्री वितरण
तारुकाघाटमा झोलुङ्गे पुलको शिलान्यास, ‘फास्ट ट्र्याक’मा निर्माण सम्पन्न गरिने
बाढीले घाइते बनाएका ढुङ्गानाको नाम बेपत्ता सूचीमा
त्रिशुली बाढीको पीडा समेटिएको ‘आँखामा बसेको मान्छे’ सार्वजनिक





प्रतिक्रिया