दुप्चेश्वर गाउँपालिकाको वालकाुमारीमा रेविजको प्रकोप
विदुर खबर
२०७५ मंसिर २ गते १:३२
नुवाकोट मंसिर २, नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नं ५ वालकाुमारीमा रेविजको प्रकोप फैलियो फैलिएको छ । कुकुरमा देखिएको रेविजको प्रकोप अन्यमा सर्ने भएपछि पुरै गाउँ प्रभावित भएका छ ।
गाउँपालिकाभित्र रोगको प्रकोप फैलन नदिन गाउँपालिकाले उच्च सर्तकता अपनाउने गरेको अध्यक्ष योविन्द्रसिंह तामाङले बताउनुभयो । तामाङका अनुसार स्थानिय वासुदेव थापाको भैसीलाई पानी खुवाउने भाडोमा रोगको संक्रमण फैलिएको र सो पानी खाँदा भैसी मरेकोले पुरै गाउँ नै प्रभावित भएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













नुवाकोटमा बाढीको ताण्डव : बगर बने बस्तीहरू
देउवा–खड्काको पूरक निवेदन सर्वोच्चमा दर्ता
आज प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सहभागी हुँदै
केही मानिसहरूलाई अरूको तुलनामा लामखुट्टेले बढी टोक्छन्, यस्तो छ बैज्ञानिक कारण
आज इस्लाम धर्मालम्बीलाइ सार्बजनिक बिदा





प्रतिक्रिया