रसुवामा कांग्रेसका माेहन आचार्य विजयी
विदुर खबर
२०८२ फागुन २२ गते २१:५१
नुवकाेट । रसुवामा नेपाली कांग्रेसका माेहन आचार्य विजयी भएका छन् ।

आचार्यले १० हजार ६ सय ५६ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिष्पर्धी रााष्टिय स्वतन्त्र पार्टीका उम्मेद्वार वसन्त भट्टले ५ हजार ५ सय ७१ मत पाए ।
यस्तै तेस्राे स्थानमा नेकपा एमालेका नेता प्रेम तामाङ रहे । उनले ४ हजार ६ सय ८८ मत पाए । यस्तै उज्यालाे नेपाल पार्टीका उम्मेद्वार मान बहादुर तामाङले एक हजार ४ सय ५३ मत ल्याए । नेकपाका उम्मेद्वार माधव प्रसाद लामिछानेले ९ सय ५३ मत ल्याउन सफल भए ।
आचार्य यसअघि २०७९ सालमा भएकाे निर्वाचनमा पनि विजयी भएका थिए ।

सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












देशका धेरै जिल्लामा ‘लु’ को चेतावनी, गर्मी अझै बढ्ने
प्रदेशस्तरीय चुनावी समीक्षा गर्दै राप्रपा
इन्धन खर्च दोब्बर : सरकारको बिदा नीति असफलतिर
गृहमन्त्रीले राजीनामा दिँदा राम्रो हुन्छ : हर्क साम्पाङ
नुवाकोटको छहरेबाट लागुऔषधसहित ५ जना पक्राउ





प्रतिक्रिया